Tag: routine. b.ed

  • Exam Schedule: 4 Years B.Ed. 2nd year – 2082 (Regular)

    त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०८२ सालमा सञ्चालन हुने २०८२ सालको ४ वर्षे स्नातक तह दोस्रो वर्षको नियमित तर्फ परीक्षा दिने  शिक्षाशास्त्र तर्फका परीक्षार्थीहरुको निम्न कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।

  • Revised Routine of 4 Years B.Ed. 3rd year – 2081

    त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०८१ सालको ४ बर्षे स्नातक तह तेस्रो वर्षको शिक्षाशास्त्र तर्फका नियमित, आशिक तथा मौका सहित परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएकोले सम्वन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।