Tag: Just Transition
-
शहीद आदर्श क्याम्पस, स्मारिका २०८२
शहीद आदर्श क्याम्पस, रामपुरद्वारा प्रकाशित स्मारिका प्रकाशन भएको जानकारी गराउन पाउँदा हामी हर्षित छौँ। क्याम्पसको शैक्षिक यात्रा, उपलब्धि, अनुभव तथा सिर्जनात्मक अभिव्यक्तिहरू समेटिएको यस स्मारिकाले संस्थाको गौरवपूर्ण इतिहास र भविष्यको दिशालाई प्रतिबिम्बित गर्दछ। सम्पूर्ण सरोकारवालाहरूलाई अवलोकनका लागि हार्दिक अनुरोध गर्दछौँ Follow the link given below . https://drive.google.com/file/d/1qaLi64kiYCW187qNlPM_4hrtwRJk6mgM/view?usp=sharing
