- बि.एड तेश्रो बर्षका स्वास्थ्य तथा शारीरिक शिक्षा मूल बिषय अध्ययन गर्ने छात्र -छात्राहरु द्वारा Basic research &project meet in physical education (Hp.ed 434)बिषयको प्रयोगात्मक परिक्षा अन्तर्गत प्रयोगात्मक कार्य सम्पन्नशहिद आदर्श क्याम्पस रामपुरमा अध्ययन गर्ने बि.एड तेश्रो बर्षका स्वास्थ्य तथा शारीरिक शिक्षा मूल बिषय अध्ययन गर्ने छात्र -छात्राहरु द्वारा Basic research &project meet in physical education (Hp ed 434)बिषयको प्रयोगात्मक परिक्षा अन्तर्गत बरुणे श्वर मा.बि. रामपुरको आधारभुत तहमा अध्ययन गर्ने छात्र-छात्राहरु बिच १००… Read more: बि.एड तेश्रो बर्षका स्वास्थ्य तथा शारीरिक शिक्षा मूल बिषय अध्ययन गर्ने छात्र -छात्राहरु द्वारा Basic research &project meet in physical education (Hp.ed 434)बिषयको प्रयोगात्मक परिक्षा अन्तर्गत प्रयोगात्मक कार्य सम्पन्न
- ४ वर्षे वि.एड. प्रथम वर्ष नियमित तर्फ को परीक्षाको लागि परीक्षा आवेदन फारम भर्ने सूचना ।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ सालमा संचालन हुने ४ वर्षे स्नातक तह वि.एड. प्रथम वर्षको परीक्षा दिने नियमति परीक्षार्थीहरुले मिति २०८१ साल असोज ५ गेत सम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता भित्र दोव्वर दस्तुर सहित… Read more: ४ वर्षे वि.एड. प्रथम वर्ष नियमित तर्फ को परीक्षाको लागि परीक्षा आवेदन फारम भर्ने सूचना ।
- स्नातक तह प्रथम वर्ष B.Ed मा भर्नासम्बन्धी सूचना !त्रिभुवन विश्वविद्यालयवाट सम्बन्धन प्राप्त यस शहीद आदर्श क्याम्पस रामपुरमा शिक्षाशास्त्र सङ्काय अन्र्तगत ४ वर्षे स्नातक तह (B.Ed) प्रथम वर्षमा भर्ना हुन इच्छुक विद्यार्थीहरुले क्याम्पसमा आफै उपस्थित भई भर्ना फाराम भरी तोकिएको शुल्क तिरेको भौचर र आवश्यक शैक्षिक प्रमाणपत्रहरु संलग्न राखी २०८१ भाद्र मसान्त सम्म… Read more: स्नातक तह प्रथम वर्ष B.Ed मा भर्नासम्बन्धी सूचना !
- Waste Management Practices, Plastic Free Environment & Plantation Program in SAC Premisesविश्व बिद्यालय अनुदान आयोग मार्फत NEHEPअन्तर्गत यस क्याम्पसमा संचालन भएको कार्यक्रम को सिमा भित्र रही CLIMATE CHANGE ADAPTATION को participation based waste management practice, plastic free environment & use of dustbin made from local material अन्तर्गत यो कार्यक्रम संचालन गरिएको हो/ यस कार्यक्रम मिति… Read more: Waste Management Practices, Plastic Free Environment & Plantation Program in SAC Premises
- २०८०/११/२९ – त्रिभुवन विश्व बिद्यालय अनुदान आयोग अन्तर्गत Capacity Building for Nurturing Excellence In Higher Education विभिन्न कार्यत्रम संचालनत्रिभुवन विश्व बिद्यालय अनुदान आयोग अन्तर्गत Capacity Building for Nurturing Excellence In Higher Education अन्तर्गत यस शहिद आदर्श क्याम्पस मोलूङ -२ रामपुरमा मिति २०८० फाल्गुन २४ गते देखि २९ गते सम्म बिभिन्न तालिम तथा सेमिनार बिभिन्न विषयका बिज्ञहरुको उपश्थिति तथा सहजिकरणमा संचालन गरियो /मिति… Read more: २०८०/११/२९ – त्रिभुवन विश्व बिद्यालय अनुदान आयोग अन्तर्गत Capacity Building for Nurturing Excellence In Higher Education विभिन्न कार्यत्रम संचालन