Category: Notices
-
Revised Routine of 4 Years B.Ed. 3rd year – 2081
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०८१ सालको ४ बर्षे स्नातक तह तेस्रो वर्षको शिक्षाशास्त्र तर्फका नियमित, आशिक तथा मौका सहित परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएकोले सम्वन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।
-
आर्थिक सामाजिक रूपले पछाडि परेका दलित समुदाय र अपाङ्गता भएका विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति वितरण सम्वन्धी सूचना
“आर्थिक सामाजिक रूपले पछाडि परेका दलित समुदाय र अपाङ्गता भएका विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति वितरण सम्वन्धी मार्गदर्शन २०८१” अनुरुप स्नातक र स्नातकोत्तर तहमा सशुल्क अध्ययनरत सामाजिक रूपले पछाडि परेका दलित समुदाय तथा अपाङ्गता भएका विद्यार्थीहरुका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम बमोजिम सूचनामा उल्लेखित छात्रवृत्तिको आवेदन दिने म्याद २०८२ वैशाख मसान्त सम्म रहेकाे छ । तपसिल…
-
विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने उच्चशिक्षाको लागि छात्रवृत्ति सम्बन्धी फाराम भर्ने सूचना
छात्रवृत्तिका लागि आवेदन फाराम भर्ने Link ↓↓ https://ugc.pathway.com.np
-
शिक्षण अभ्याश कार्यक्रम सम्बन्धि सुचना ।
यस क्याम्पसको बि.एड्. चौथो बर्षमा नियमित अध्ययन गर्ने तथा बिगत बर्षहरुमा शिक्षण अभ्यास कार्यक्रममा उपस्थित हुन छुटेका बिद्यार्थीहरु समेतको यस बर्ष २०८१ को शिक्षण अभ्याश कार्यक्रम निम्न मिति र समयबाट संचालन गर्ने निर्णय भएको हदा सम्पर्ण बिद्यार्थी हरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
-
४ वर्षे वि.एड. प्रथम वर्ष नियमित तर्फ को परीक्षाको लागि परीक्षा आवेदन फारम भर्ने सूचना ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ सालमा संचालन हुने ४ वर्षे स्नातक तह वि.एड. प्रथम वर्षको परीक्षा दिने नियमति परीक्षार्थीहरुले मिति २०८१ साल असोज ५ गेत सम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता भित्र दोव्वर दस्तुर सहित परीक्षा आवेदन फारम भरि बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो…
