Category: News & Events
-
Exam Schedule: 4 Years B.Ed. 2nd year – 2082 (Regular)
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०८२ सालमा सञ्चालन हुने २०८२ सालको ४ वर्षे स्नातक तह दोस्रो वर्षको नियमित तर्फ परीक्षा दिने शिक्षाशास्त्र तर्फका परीक्षार्थीहरुको निम्न कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।
-
सुचीकृत फर्म तथा सप्लायर्सहरुबाट फर्निचर खरिदका लागि कोटेशन आह्वान सम्बन्धी सुचना ।
Suppliers तथा फर्मले भर्नुपर्ने सिलबन्दी दरभाउ पत्र ↓↓
-
विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने उच्चशिक्षाको लागि छात्रवृत्ति सम्बन्धी फाराम भर्ने सूचना
छात्रवृत्तिका लागि आवेदन फाराम भर्ने Link ↓↓ https://ugc.pathway.com.np
-
शिक्षण अभ्याश कार्यक्रम सम्बन्धि सुचना ।
यस क्याम्पसको बि.एड्. चौथो बर्षमा नियमित अध्ययन गर्ने तथा बिगत बर्षहरुमा शिक्षण अभ्यास कार्यक्रममा उपस्थित हुन छुटेका बिद्यार्थीहरु समेतको यस बर्ष २०८१ को शिक्षण अभ्याश कार्यक्रम निम्न मिति र समयबाट संचालन गर्ने निर्णय भएको हदा सम्पर्ण बिद्यार्थी हरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
-
निर्माण कार्यको वार्षिक खरिद योजना 2081/2082
यस शहीद आदर्श क्याम्पस रामपुरको आ.व. २०८१ ०८२ को वार्षिक खरिद योजना
