- Exam Schedule: 4 Years B.Ed. 2nd year – 2082 (Regular)त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०८२ सालमा सञ्चालन हुने २०८२ सालको ४ वर्षे स्नातक तह दोस्रो वर्षको नियमित तर्फ परीक्षा दिने शिक्षाशास्त्र तर्फका परीक्षार्थीहरुको निम्न कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।
- B.Ed. प्रथम वर्षकाे कक्षा संचालन सम्बन्धि सूचना ।
- सुचीकृत फर्म तथा सप्लायर्सहरुबाट फर्निचर खरिदका लागि कोटेशन आह्वान सम्बन्धी सुचना ।Suppliers तथा फर्मले भर्नुपर्ने सिलबन्दी दरभाउ पत्र ↓↓
- फर्निचर खरिदका लागि सूचीकृत फर्म/सप्लायर्सहरूको नामावली प्रकाशन सम्बन्धमा ।
- 📢✨ भर्ना खुल्याे !भर्ना खुल्याे !भर्ना खुल्याे ! ✨📢त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शाहीद आदर्श क्याम्पसकोशी प्रदेश, ओखलढुंगा, माेलुङ-२, रामपुरमा भर्ना खुल्याे🎓 कार्यक्रम: Bachelor in Education (B.Ed)📚 मुख्य विषयहरू: English, Nepali, Health, Maths, Population🗓 भर्ना हुने अन्तिम मिति: 2082/06/30✅ योग्यता: विद्यार्थीले SLC वा सो सरहमा GPA 2.0 वा सोभन्दा बढी प्राप्त गरेको हुनुपर्छ।🌟 क्याम्पसका विशेषताहरू:✔ छात्रवृत्ति उपलब्ध✔ अनुभवी शिक्षक✔ किफायती शुल्क✔ शान्तिपूर्ण वातावरण✔ पुस्तकालय… Read more: 📢✨ भर्ना खुल्याे !भर्ना खुल्याे !भर्ना खुल्याे ! ✨📢
