सहिद आदर्श क्याम्पस रामपुरको वार्षिक प्रगतिप्रतिवेदन-२०८२

शहीद आदर्श क्याम्पस, रामपुरको वार्षिक प्रगति प्रतिवेदन–२०८२ हाम्रो आधिकारिक वेबसाइटमा अपलोड गरिएको जानकारी गराउन पाउँदा खुशी व्यक्त गर्दछौँ। यस प्रतिवेदनमा क्याम्पसका वर्षभरिका शैक्षिक गतिविधि, उपलब्धि तथा संस्थागत प्रगतिहरू समेटिएका छन्। सम्पूर्ण सरोकारवालाहरूलाई अवलोकन गर्न हार्दिक अनुरोध गर्दछौँ।

Follow below link to read वार्षिक प्रगतिप्रतिवेदन-२०८२

https://drive.google.com/file/d/14ojWqlTfz9iQ62oHtyQ7_3gw1d2ezKhv/view?usp=sharing