शहीद आदर्श क्याम्पस, रामपुरद्वारा प्रकाशित स्मारिका प्रकाशन भएको जानकारी गराउन पाउँदा हामी हर्षित छौँ। क्याम्पसको शैक्षिक यात्रा, उपलब्धि, अनुभव तथा सिर्जनात्मक अभिव्यक्तिहरू समेटिएको यस स्मारिकाले संस्थाको गौरवपूर्ण इतिहास र भविष्यको दिशालाई प्रतिबिम्बित गर्दछ। सम्पूर्ण सरोकारवालाहरूलाई अवलोकनका लागि हार्दिक अनुरोध गर्दछौँ
Follow the link given below .
https://drive.google.com/file/d/1qaLi64kiYCW187qNlPM_4hrtwRJk6mgM/view?usp=sharing
