४ वर्षे वि.एड. प्रथम वर्ष नियमित तर्फ को परीक्षाको लागि परीक्षा आवेदन फारम भर्ने सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ सालमा संचालन हुने ४ वर्षे स्नातक तह वि.एड. प्रथम वर्षको परीक्षा दिने नियमति परीक्षार्थीहरुले मिति २०८१ साल असोज ५ गेत सम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता भित्र दोव्वर दस्तुर सहित परीक्षा आवेदन फारम भरि बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।