Waste Management Practices, Plastic Free Environment & Plantation Program in SAC Premises

विश्व बिद्यालय अनुदान आयोग मार्फत NEHEPअन्तर्गत यस क्याम्पसमा संचालन भएको कार्यक्रम को सिमा भित्र रही CLIMATE CHANGE ADAPTATION को participation based waste management practice, plastic free environment & use of dustbin made from local material  अन्तर्गत यो कार्यक्रम  संचालन गरिएको हो/

यस कार्यक्रम मिति २०८१/१/२७ गते बिशेष कार्यक्रमको बिचमा आयोजना गरिएको हो जसमा क्याम्पस संचालक समितिका पदाधिकारी,शिक्षक,बिद्यार्थी ,कर्मचारी,सर्बसाधारण,अन्य सरोकारवाला व्यक्तिहरुको बिशेष उपस्थितिमा आयोजना गरिएको हो /