त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०८१ सालको ४ बर्षे स्नातक तह तेस्रो वर्षको शिक्षाशास्त्र तर्फका नियमित, आशिक तथा मौका सहित परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएकोले सम्वन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।

