आर्थिक सामाजिक रूपले पछाडि परेका दलित समुदाय र अपाङ्गता भएका विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति वितरण सम्वन्धी सूचना

“आर्थिक सामाजिक रूपले पछाडि परेका दलित समुदाय र अपाङ्गता भएका विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति वितरण सम्वन्धी मार्गदर्शन २०८१” अनुरुप स्नातक र स्नातकोत्तर तहमा सशुल्क अध्ययनरत सामाजिक रूपले पछाडि परेका दलित समुदाय तथा अपाङ्गता भएका विद्यार्थीहरुका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम बमोजिम सूचनामा उल्लेखित छात्रवृत्तिको आवेदन दिने म्याद २०८२ वैशाख मसान्त सम्म रहेकाे छ । तपसिल बमोजिम योग्यता र मापदण्ड पूरा गरेका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत इच्छुक विद्यार्थीहरुले तोकिएको म्यादभित्र मन्त्रालयको वेबसाइट www.mosdkoshi.gov.np मा रहेको अनलाइन फाराममा गई आवश्यक कागजात संलग्न गरी Google Form वा QR Code Scan गरी आवेदन फारम पेश गर्नु गराउनुहुन सम्वन्धित उच्च शिक्षा संस्था र विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

सामाजिक विकास मन्त्रालकाे पुरा सूचना