विश्व बिद्यालय अनुदान आयोग मार्फत NEHEPअन्तर्गत यस क्याम्पसमा संचालन भएको कार्यक्रम को सिमा भित्र रही CLIMATE CHANGE ADAPTATION को participation based waste management practice, plastic free environment & use of dustbin made from local material अन्तर्गत यो कार्यक्रम संचालन गरिएको हो/
यस कार्यक्रम मिति २०८१/१/२७ गते बिशेष कार्यक्रमको बिचमा आयोजना गरिएको हो जसमा क्याम्पस संचालक समितिका पदाधिकारी,शिक्षक,बिद्यार्थी ,कर्मचारी,सर्बसाधारण,अन्य सरोकारवाला व्यक्तिहरुको बिशेष उपस्थितिमा आयोजना गरिएको हो /